banner
banner

चिन्ता सिंहदरवार र बैद्यखानाको

मदनकुमार दाहाल -
नेपालमा भ्रष्ट्राचारको बिगबिगी । (१) वि. स. २०७४ को महालेखा प्रतिवेदन अनुसार सरकारी कार्यालयहरूमा फर्छ्यौट हुन वाँकी रु. ५०० अर्व वेरुजु रकम छ । 
(२) कर फर्छ्यौट आयोगद्वारा ’एन्सेल’ लगायतका फर्मलाई रु. ३२ अर्व भ्याट छुट दिएर भ्रष्ट्राचार गरेको प्रकरण छ । 
(३) विगत देखिको कुल ३३ ‘कुइण्टल’ सुन तस्करी काण्ड ।
(४) दुई ध्ष्मभ द्ययमथ व्भत एबिलभ खरिदमा रु. ४ अर्व ३५ करोड घोटाला प्रकरण ।
चिन्ता सिंहदरवार वैद्य खानाको
सिंह दरवार आयुर्वेद वैध्यखानाको टीठ लाग्दो स्वरूप ।
सिंह दरवार आयुर्वेद वैद्यखाना नेपाल सरकारद्वारा संचालित मुलुकको सवैभन्दा पुरानो र प्रशिद्ध वैद्यखाना हो । यहांवाट उत्पादित खास गरी शिलाजीत जस्ता वहुमूल्य औषधीहरू स्वदेशमा मात्रै खपत हुने होइन विदेशमा पनि निर्यात हुन्छ । तर यो दुर्भाग्य हो (अनामनगर अवस्थित बैद्यखाना भवन पुरानो र औषधी वितरण कक्ष अत्यन्त सानो र बील काउन्टर औषधी वितरण कक्ष वाहिर असुरक्षित रहेको तथा बिरामी जांच्ने डाक्टरको कक्ष भवन वाहिर सानो झुपडीमा रहेको तथा सुरक्षाको कुनै प्रवन्ध नभएको अवस्था देख्दा अत्यन्त टीठ लागेर आयो । वैद्यखानामा आवश्यक जनशक्ति, पर्याप्त वजेट र नयां भवन तथा समुचित सुरक्षा प्रवन्ध लगायत व्यवस्थापनमा सुधार गर्दै गुणस्तर अभिवृद्धि गर्ने तर्फ सरकारको ध्यान कहिले जाला ? सिंहदरवारभित्रै यस्तो अव्यवस्था ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper