banner
banner

सफल कसरी होला ?

अर्थविद मदनकुमार दाहाल -
विगत देखि आज सम्म सत्ताशीनहरूले अर्थतन्त्र “अविकासको कुचक्र“ मा फसेको तथ्य स्वीकार नगरेकोले सुधारको गुञ्जायस भएन । अर्थतन्त्र अल्पविकसित अवस्थामा( रहनु विडम्वना हो ।
हाम्रो देशमा भ्रष्टाचारलाई विकासको ’मोडेल’ वनाईयो । अधिकार सम्पन्न सीमित व्यक्तिहरू रातारात अर्वपति भए । जनता गरीवीको खाडलमा पुरिए, पुरिदैछन् ।
सीमा मिचिएको वारे हाम्रो कुनै पनि सरकारले प्रमाण सहित भारत संग आधिकारिक रूपमा कुरा गर्ने हिम्मत गरेको छैन । कस्तो विडम्वना ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper