banner
banner

गरिकता विधेयक स्थगन गरियोस्

चितवन नारायणगढ बार एसोशियसनको हलमा राष्ट्र हित विपरितको नागरिकता विधेयक स्थगन गर्ने र सर्वाधिकार सम्पन्न नागरिकता छानविन आयोग गठन गरियोस् भन्ने वृहद अन्तरक्रिया कार्यक्रममा बोलेको थिएँ ।
जबसम्म नेपाल–भारत सीमा नियमन हुँदैन, तबसम्म अनागरिकले जालझेल गरेर नागरिकता प्रमाणपत्र (नाप्रप) पाउने समस्या समाधान हुन सक्दैन । नाप्रप पर्चा बाँडेजस्तो वितरण गर्ने वस्तु होइन । गाउँ गाउँमा जो कसैलाई बाँड्ने होइन । यो त माँग गरेपछि खाँटी नागरिकले पाउने कागजात हो । बिगतमा रु. १५,००० खर्चेर ३ जनाको सिफारिसले नाप्रपा पाएका छन् । अब यस्तो वदनियतको काम बन्द गरिनु पर्छ । अवैध व्यक्तिले विगतमा पाएका नाप्रप माथि छानविन हुनुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper