banner
banner

पानामा किन चीनको नजिक

प्रेमसागर पौडेल -
उता ह्वावईको वित्तीय अधिकारी क्यानाडामा पक्राउ । यता नेपालमा काममा ढिलाइ गरेको आरोप लगाउँदै टेलिकमले ह्वावईलाई ३२ करोड जरिवाना ।
नेपाललाई यी कथित नेताहरूले लावारिस धर्मशाला बनाए । जसले जे गरे पनि हुने भयो, खासगरी भारतले ।
चीनको राष्ट्रपति सीले दौत्य सम्बन्ध कायम भएको छोटो समयमै पानामाको राजकीय भ्रमण गर्नुभयो । चीनले पानामालाई आर्थिक सहयोग दिन थालिसकेको छ । नेपाली नेताले कहिल्यै सोच्न नसकेको कुरा टाढाको सानो पानामा चीनको यति नजिक र नजिकको नेपाल यति टाढा किन ?
उत्तर सहज छ– नेतालाई कमिशन चाहिएको छ, न कि देशको विकास । यिनको प्रमुखतामा जहिलेपनि कमिशन, भ्रष्टाचार, नातावाद र भारतको हित रहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper