banner
banner

नारायणमान सत्य बोल्छन्

 जनतासँग भोट लिने अनि भारतप्रति साखुल्ले पल्टने नेपाली राजनीतिप्रति भक्तपुरे नेता नारायणमान बिजुक्छेले नराम्ररी प्रहार गरेका छन् । उनले ठिकै भनेका छन्– भारतीय दूतावासको एक फोनले प्रधानमन्त्री, मन्त्रीहरु थरथर काम्छन्, हो त्यसैले त नेपालको हक र हितका बारेमा सरकारले कहिल्यै गम्भीररुपमा निर्णय गर्न सकेन ।
यस्तो सरकारले देशको रक्षा कसरी गर्छ । जुन सरकार आफ्नो नक्साबाट लिम्पियाधुरा, लिपुलेक भारततिर मिसाइएको कुरा चालपाउँदैन, थाहा पाएर पनि बोल्दैन, त्यस्तो सरकार भनेको नारायणमानले भनेजस्तै सरकार हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper