banner
banner

न्याय नआउँदै न्याय पुस्तक आयो

वाशुदेव वाग्ले -
पूर्व प्रधानन्यायाधीश सुशीला काकीले ‘न्याय नामक’ पुस्तक ल्याएकी छिन् । असोज ६ गते शनिवार सार्वजनिक भएको यो पुस्तक सुशीला कार्कीको आत्मकथा ‘न्याय’ हो । उनले आफूमाथि न्याय गरिन् कि देशको न्याय व्यवस्थाबारे न्याय गरेकी छिन्, यसको लेखाजोखा होला ।
मूल्य ९ सय छ, सबैले पढ्न सक्दैनन्, सुशीला कार्कीको बनारसदेखि सर्वोच्च अदालतसम्मको भोगाइ यस पुस्तकमा समेटिएको छ । यो पुस्तकमा न्यायालय स्वच्छ छैन भन्ने कुरा न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई समेटिएको छ । उनले कसैलाई अप्ठेरो पार्न पुस्तक लेखेको होइन भन्दै यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता छ भन्ने कुरा लेखेको बताइन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper