banner
banner

सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दाका विषयमा बुद्धिनारायण श्रेष्ठ

कार्यक्रम : मानव अधिकार आयोग ।
सीमावर्ती क्षेत्रका बासिन्दाले खुला सीमा पार गरी भारतबाट ५ किलो चिनी, ७ लिटर खानेतेल ल्याउँदा रौतहटका यादवलाई भारतीय एसएसबीले लछार पछार गरी घाइते तुल्यायो । बाँच्नका लागि खाद्यान्न प्राप्त गर्ने मानव अधिकार खोई कता गयो ? यस्तै कन्चनपुर पुनर्वास क्षेत्र आनन्द बजारमा द्ुइ तर्फका बासिन्दाबीच विवाद हुँदा भारतीय एसएसबी ठानेदारले हानेको गोलीले नेपाली नागरिक गोविन्द गौतमलाई मारियो । कहाँ गयो नेपालीको बाँच्न पाउने मानव अधिकार ?  यसैले जंगे सीमा खम्बाको दुवैतिर क्ष्लतभनचबतभम द्ययचमभच :बलबनझभलत एचयनचबm परिचालन गर्नुपर्छ । सानो बस्ती बजार विकास, सुपथ बजार खाद्यान्न पसल, नहर पैनी निर्माण, शिक्षा स्वास्थ्य चौकी स्थापना गर्नुपर्छ । सशस्त्र प्रहरी बलको तथा द्ययचमभच इदकभचखबतष्यल एयकत संख्या थप, उनीहरुको सेवा सुविधा थप तथा विकास गरी सीमावर्ती जनताको मानव अधिकारको संरक्षण गर्नु पर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper