banner
banner

आजको खबर

-भारतले निर्यातमा अवरोध गरेपछि नेपाली गोलभेडा बारीमै कुहियो / पाँचथर र धनकुटाको उत्पादन सडक र खोल्सामा ।
-१३ औं दक्षिण एशीयाली खेलकुदमा थप दुई खेल समावेश गर्ने ओलम्पिक परिषदको निर्णय / क्रिकेट र प्याराग्लाइडिङ थपिएपछि खेल संख्या २७ पुग्यो
- वानेश्वरमा प्रदर्शनकारीले ३ मन्त्रीका गाडी फुटाए
- बानेश्वरमा तरुण दल र प्रहरीको घम्साघम्सी
-समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रधानमन्त्री
- गोविन्द केसीका समर्थक कोही दलीय, कोही ‘निर्दलीय कोहि बिदेशी समेत भेटिए
-सरकार र केसीका प्रतिनिधिबीच अनौपचारिक वार्ता
-चुस्त शैक्षिक वातावरण निर्माणमा अग्रसर हुन प्रधानमन्त्री ओलीको आग्रह
- प्रधानमन्त्री ओली र प्रचण्डले गरे आदित्य दाहालको प्रशंसा
-बझाङमा पहिरोले बगाउँदा एकै घरका तीन सहित चार जनाको मृत्यु
-परिक्षणको अनुमति नपाउँदा डा. केसीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरु अन्योलमा
-भारतमा उद्धार गरिएका ४ बालकलाई स्वदेश ल्याइयो
-पूर्वी नाकाबाट माइती नेपालले गर्यो १७४ चेलीको उद्धार
-मेयरको अनौठो प्रवृत्ति : जनकपुरधाममा मनपरी शासन, शौचालयमा पनि एसी
-भलिबल ‘स्पाइकर सरस्वती चौधरीको शारीरिक उचाइझैं उँचो प्रोफाइल, ४५ स्वर्णसहित सयौं पदक।
-के कांग्रेस डा. केसीको मृत्युको प्रतिक्षा गरिरहेको छ ?-चक्रपथ टिप्पणी
-पहिला स्वास्थ्य उपचार, त्यसपछि मात्र वार्ता-सरकार
-डा. केसीसँग वार्ता अघि बढेन, स्वास्थ्य बिग्रिए पनि उपचार गर्न अस्वीकार
-नेकपा बरिष्ठ नेता नेपाल भन्नुहुन्छ : कांग्रेस आत्तिनु पर्दैन, देश जोगियो भनेर खुसी हुनुपर्छ
-पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आक्रामक सम्बोधन :डा. केसीका माग पूरा भएन भने देशमा आगो बाल्छौं
-उपत्यकामा ट्राफिक कारबाहीबाट २९ करोडभन्दा बढी राजश्व संकलन
उपत्यकाका सडक र चोकमा फोहोरको थुप्रो, गम्भीर स्वास्थ्य समस्या निम्तन सक्ने खतरा
रक्षामन्त्री पोखरेलको दाबी: जुम्लामा सरकारले गोली चलाएको छैन
-फोहोरले सिसडोल भरिँदा दुर्गन्धित बन्यो राजधानी
-मोदी विरुद्धको अविश्वास प्रस्तावमा संसदमा ११ घण्टा बहस
-इन्टरनेटको शुल्क समायोजन गरिने, सरकारले बनायो समिति
--डा. केसीको समर्थनमा बाबुरामसँगै सुशीला कार्की र मनिषा कोइराला सडकमा
-हरियाणाका एक तान्त्रिक पुजारीले १२० महिलालाई बलात्कार गरेको खुलासा, भीडियो पनि खिच्थे उनि ।
-‘केन्यामा २१ नेपाली महिलाको उद्दार ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper