banner
banner

आजका ताजा समाचार सार संक्षेपमा (२०७५-०३-११, सोमबार)

-सहकार्य बृद्धिका लागि बेईजिङ भ्रमण फलदायी : प्रधानमन्त्री ओली
-मेलम्चीको पानी दशैं अगाडि ल्याउन ठेकेदार सहमत, तीन महिना म्याद थप
-नेपालमा सट्टेबाजीको साम्राज्य चलाइरहेका नागराज पक्राउ
-चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष जानकारी
-शे–फोक्सुण्डो तालको किनारमा अवस्थित रिग्मगाउँको साङ्खे लामाको गुम्बाबाट सातवटा बुद्धमूर्ति चोरी
-धनकुटामा एउटै गाउँबाट नौ लाखको अदुवा निकासी
-किसानलाई मल र डिजेल अभाव
-काठमाडौैं महानगरले ल्यायो १३ अर्ब २ करोडको बजेट
- एसईई नतिजा : १.६–२.० ल्याउने धेरै
--पप्पु कन्स्ट्रक्सनको बदमासीः निर्माण नसकिँदै भत्काउनुपर्ने भयो टेकु पुल,कसले गर्छ कारबाही ?
-भदौपछि ललितपुरमा बिजुलीबाट गुड्ने बस चल्ने/बाटोको ताल उहि
-इग्ल्याण्डबाट विश्वकप खेल्ने रहिमको ट्वाइलेट सफा गर्नेदेखि विश्वकपसम्मको यात्रा
-पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता
-नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ
-क्याप्टेन’ फिल्मको छायांकनमा व्यस्त अभिनेता अनमोल केसी शनिबार आफू आबद्ध कार्यक्रमको प्रेस मिटमा
-गायक विनोद बानियाँ ललितकुमार–हेलकुमारी बाटाजू स्मृति संगीत पुरस्कारबाट सम्मानित
-सगर अधिकारि 'शरद'को सागरको पहिलो प्रणय
-पहिलो पटक जापानको टोकियोमा नेपाली फिल्म अवार्ड आयोजना हुने
-‘इमानदार’ को छवि बोकेका नेपाली कामदारलाई पछिल्लो समय एउटा दाग/नेपाली रक्सी बनाउदै
-मुगु गोदाममै सड्यो अनुदानको चामल
-बिचौलियाद्वारा तरकारी कृषकमाथि हुने आर्थि शोषण कहिले हुने बन्द ?
-गोरखामा जलाउन लागेको शवसहित १७ मलामी नियन्त्रणमा
-बेलगाम स्थानीय तह : रौतहटमा कर्मचारीलाई हाजिर गर्न दिइएन

विश्व
_
-साउदी अरबका महिलाले औपचारिक रुपमा सवारी चालाउन अनुमति पाए
-ब्राजिलको एक टापुमा सन्तान जन्माउन लगाइएको प्रतिबन्धका बाबजुद एक महिलाले सन्तान जन्माईन

विश्व खेलकुद
________
-पोल्यान्डमाथि कोलम्बिया ३-० ले विजयी , नकआउटको सम्भावना कायमै, पोल्यान्ड घर फर्किने निश्चित
-विश्वकप फुटवल : जापान र सेनेगल बराबरीमै रोकिए
-विश्वकपमा इंग्ल्याण्डको कीर्तिमानी जित, पानामाको पोष्ट आधा दर्जन गोल
-पानामाविरुद्ध इंगल्याण्डको पहिलो हाफमै ५ गोल
-जर्मनीको रोमाञ्चक जित, दोस्रो चरणको सम्भावना कायमै
-मेस्सीका एक समर्थक हराए, सुसाइड नोट भेटियो
-मेस्सीलाई भेट्न भारतदेखि रुससम्म साइकलमा पुगे
अन्य
__
-सात दिनभित्र सुरक्षाकर्मी फिर्ता गर्ने आदेश दुई महिनामा पनि पालना भएन . @ टीका भण्डारी

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper