banner
banner

आजका ताजा समाचार संक्षेपमा

२०७५-०३-०६,बुधबार 

- हिमाल वारिपारिको कनेक्टिभिटीलाई बलियो बनाएर सहकार्य गरि अघि बढौं : चिनमा प्रधानमन्त्री ओली
-नेकपाका तीन नेताले पाए कार्यवाहकको जिम्मेवारी, बरिष्ठ नेता माधव नेपाल कार्यवाहक अध्यक्ष
-हिमालय एअरलाइन्स्को विशेष उडानबाट प्रधानमन्त्री केपी ओलीको दोस्रो चिन भ्रमण
-धनकुटा सडक खण्डमा कृषि भ्रमणमा रहेको बस दुर्घटना हुँदा २८ घाइते, ५ गम्भीर
- नेपालको विकासमा चीनलाई नजिकको साझेदार बनाउने अवसर
-पेट्रोलियम ट्यांकरमा ताला, निगम भन्छ– तेल झिक्न नपाएपछि चालकको हड्ताल
-डा. देवकोटालाई श्रद्धाञ्जली दिँदै गर्दा भक्कानिए नेतादेखि शुभचिन्तक/ आर्यघाटमा अन्त्येष्टि
-सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट गुण्डा नाइके गिरीले पाए सफाइ
-फेसबुकको जाल : आर्मीको मेजर बनेर धनाढ्य महिला फसाउँने बस कन्डक्टर
-कहिले समातिन्छन् सुन तस्करीका ‘ठूला माछा’ ? बाजेको सेकुवाको ब्रान्ड परिवर्तन गर्न निर्देशन
-महँगी नियन्त्रण चुनौतीपूर्ण बन्दै
-विश्वकप हेरेर फर्कने क्रममा खोलाले बगाएका युवा सनम राईको शव पाँच दिनपछि फेला
-राष्ट्रको गोप्य सूचना अवकाश कर्मचारीबाट चुहिन्छ : मन्त्री पण्डित
-संसदगोल प्रथा :दुई वर्षमै कार्यकाल सकिनेमा काँग्रेसका धेरै/१९जनको कार्यकाल २ बर्ष मात्रै
- १२ लाख धरौटीमा छुटे भिएलएनका सञ्चालक
__________________________________________________________
कसले के के भने ?
- देवकोटाको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति : राष्ट्रपति
-बामपन्थी मिलिसके, कांग्रेस किन मिल्न सकेन?: महामन्त्री कोइराला
-अर्को चुनावमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु, सबैले साथ दिनुहोस् : देउवा
- डाक्डर भन्छन नेपालका अस्पतालले नसकेर विदेश जानुपर्ने अवस्था छैन',तर किन जान्छन विदेश जनताको प्रश्न ?
विश्व ;
-व्यापार युद्ध चाहन्नौँ, थोपरिए तर्सन्नौँ: चीन
-अमेरिका आप्रवासी शिविर बन्दैनः ट्रम्प
राज्यलक्ष्मीको सहयोगका साथ

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper