banner
banner

आजका ताजा समाचार(२०७५-०३ -०३)

-काठमाडौंसहित देशका धेरै स्थानमा हिलो वर्षा भयो, वर्षात वायु प्रदुषणका कारण: मौषमविद
- धमिलो वर्षा अझै केही दिन हुने
-भारतीय धूले आँधीका कण नेपाल छिरेपछि भयो 'हिले वर्षा': मौषमविद बरुण पौडेल
- मौसमविद्को सुझाव : दुई/चार दिन आकाशे पानी प्रयोग नगर्नू, महामारी फैलिन सक्ने खतरा
--मालपोतका बिचौलिया तथा भ्रष्ट कर्मचारीको गोप्य सूची तयार पारिंदै
-चार नयाँ हवाइ रुट राख्ने सहमतिः अब जनकपुर, विराटनगर, नेपालगञ्ज र महेन्द्रनगर नयाँ रुट
--नेपालीको दशा : बैदेशिक रोजगारमा गएका युवा एकै दिन चार कफिनमा आए
___________________________________________________________
-बजेटका असन्तुष्टि पार्टी नेतृत्वमा राख्न प्रधानमन्त्रीको निर्देशन
-शान्ति सुरक्षा बलियो बनाउन टोल-टोलमा प्रहरी अभियान शुरु
-द्रुतमार्गको डीपीआर तयार गर्न पहिलो चरणमा छ कम्पनी चयन
-एकतापछिको पहिलो नेकपा स्थायी कमिटीको बैठकमा बधाई साटासाट
-नयाँ शक्तिबाट अलग भए केशव दाहाल
-ट्रेड युनियन कांग्रेसमा देउवा समूहको हार, पुष्करको प्यानलै विजयी
-कांग्रेसको भावी रणनीति तय गर्न जिल्ला सभापतिको भेला शुरु हुँदै
-चिनियाँ सामानमा अमेरिकाले लगायो २५ प्रतिशत कर
-विश्व शान्तिको कामना गर्दै इदउल फित्र मनाइयो
-सात वटै प्रदेशको बजेट कूल दुई खर्ब ६ अर्ब रुपैयाँ
-मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ
-पोर्चुगल समर्थकले गरे पशुपति मन्दिर परिसरको सफाइ
-अनुसन्धान गर्न ‘बडी क्यामेरा’ प्रयोग गर्दै प्रहरी
__________________________________________

-संसदीय दलमा भीम रावलको प्रश्नः पश्चिम सेतीबाट चिनियाँ कम्पनीलाई कसले निकाल्यो ?
-कम्युनिष्टहरुले काँग्रेसलाई अफ्ठ्यारो अवस्थामा पुर्याएः पौडेल
--प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारीः मुख्यमन्त्री
____________________________________________
- यमनको हुदेदेह विमानस्थल हुथी विद्रोहीको कब्जाबाट मुक्त
-हार्वर्ड विश्वविद्यालयमाथि एसियाली बिध्यार्थीहरुले लगाए विभेदको आरोप
-________________________________________________
विश्वकप : '
-फ्रान्सले जित्यो, फ्रान्स र अष्ट्रेलिया २ –१ गोल /ग्रिजम्यानको पेनाल्टीबाट गोल
-आइसल्याण्डले अर्जेन्टिनासँग अंक खोस्यो, मेस्सी पेनाल्टीमा चुके
--'म विश्वको उत्कृष्ट खेलाडी किनभने मेस्सी र रोनाल्डो ‘एलियन’ हुन्' : नेयामार ब्राजिल
-आइसल्यान्डलाई कमजोर सोचेको छैन' – मेसी
-
आजको विश्वकप प्रतिष्पर्धा
__________________
५-४५ कोष्टारिका भर्सेस सर्बिया
८-४५ जर्मनी भर्सेस मेक्सिको

desh lai maaya garneharu

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper