banner
banner

आजका ताजा समाचार सार संक्षेपमा

रचनात्मक आलोचनालाई स्वागत गर्छु : प्रधानमन्त्री ओली

-खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा

-फोरम र राजपाले मागेअनुसार औचित्यका आधारमा संविधान संशोधन हुने

-प्रचण्डको स्पष्टीकरणः गल्ती गरे मेरै घरबेटीलाई पनि कारबाही हुन्छ- अध्यक्ष प्रचण्ड

-भारत र पाकिस्तानलाई नजिक ल्याउने चिनियाँ रणनीति/ दक्षिण एशियाका 'शत्रु देश'सँग चीनको दोहोरो सम्बन्ध

-संवैधानिक परिषदद्वारा प्रधानन्यायाधीशका लागि दीपकराज जोशीको नाम सिफारिस

-कांग्रेस बाहेकका दल सरकारमा सहभागी हुन्छन :अध्यक्ष दाहाल

-नेपालमा वामपन्थीको एकताप्रति अन्तर्राष्ट्रिय समुदाय पनि खुशीः बरिष्ठ नेता माधव नेपाल

-‘फ्रि भिसा र टिकट’ पुनरावलोकन गर्न राष्ट्र बैंकको सुझाव

-कमरेड प्रचण्ड छिट्टै भारत र चीन भ्रमणमा जाने

-सभापति सिंगो पार्टीको भन्दा गुटको नेता बन्नुभयोः रामचन्द्र पौडेल

-लागूऔषधसहित भक्तपुरबाट चार युवती पक्राउ

-पहिलो पटक ट्रम्प-किम सिङ्गापुरमा भेट्दा दुवै नर्भस देखिए

आरके ज्वेलर्सबाट ३५ प्रकारका गरगहना जफत, सम्पत्तिको वैधता पुष्टि नभए
राष्ट्रियकरण

-शुभचिन्तकको घेरामा मौन डा. देवकोटा,भीआईपीदेखि सर्वसाधारणसम्मको भीड

-तयार भयो नेपाल-भारत ‘मैत्री तथा सहकार्य सन्धि’ को अवधारणा !

-रोल्पा: नङ नकाटी भत्ता बुझ्न आउनेलाई भत्ता नदिइने

-राजधानीका डेरीमा कृषि मन्त्रीको अनुगमन, दुई वटा डेरी शीलबन्दी

-मोतीहारी -अमलेखगंज बाह्र किलोमिटरमा पेट्रोलियम पाइपलाइन बिछ्याइयो

-कांग्रेस सभापति शेरबहादुर देउवाको लोकप्रियता ओरालोतर्फ / गृहजिल्ला डडेल्धुरामै विरोध र नाराबाजी

विभागले भन्यो - दुई महिनाभित्र स्मार्ट लाइसेन्स समस्या हट्छ

-गोँगबुदेखि सिनामंगलसम्म ५० सिट क्षमताका बस चल्ने, माइक्रो स्थानान्तरण

- ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

-पोखरामा विद्यार्थी र प्रहरीबीच झडप, हवाई फायर

-बैठकपछि किमले ट्रम्पलाई भने, नाइस टु मिट यु मिस्टर प्रेसिडेन्ट’

-कांग्रेसका ३२ जनसम्पर्क समितिका अध्यक्षद्वारा ढुंगेललाई आम माफी दिने निर्णयको भर्त्सना

-ट्रम्पसँगको वार्तामा किमले भने, अबरोध छल्दै यहाँसम्म आएर हामीले जित्यौँ

-‘टपलेस’ भएर नुहाउन पाउने कि नपाउने भन्ने बिषयमा बार्सिलोनामा भयो

महिलाहरुको मतदान/ ६१ प्रतिसत निर्णय टपलेसको पक्षमा

- नगरपालिका प्रमुखको तलब मासिक रु ३५ हजार

-सरकारले चालु आर्थिक वर्षबाटै कर तथा गैरकर उठाउने

-तत्कालीन राजा वीरेन्द्रको परिवारको अर्बौँको सम्पत्ति दुरुपयोग

- विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने

-अझै रोकिएन डिजेल पेट्रोलको तस्करी /तीनसय पैताली लिटर डिजलसहित भारतीय नागरिक पक्राउ

-स्वास्थ्य मन्त्रालयबाट ७ सय ५३ थान सुर्तीजन्य पदार्थ बरामद

-मेची राजमार्ग निर्माण भएको ३१ बर्ष भैसक्यो तर अचम्म, सरकारी रेकर्डमा सडक नै छैन !

-जग्गा बेच्दिनँ भन्दा दाङमा महिलामाथि ‘निवस्त्र’ पारेर निर्घात कुटपिट/ कुटपिटमा संलग्न दुबै महिला पक्राउखेलकुद
__
-विश्वकपका लागि काठमाडौं प्रशासनले जारी गर्यो १० बुँदे सूचना

-स्वास्थ्यका कारण पेले विश्वकपको उद्घाटनमा उपस्थित हुने अनिश्चित

@ desh ko maaya garneharu

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper