banner
banner

राज्यलक्ष्मीको सहयोगका साथ आजको खबर: ५ वर्षपछि प्रचण्ड राष्ट्रपति बन्ने

--पुर्ख्यौली घरमा डा. देवकोटाः पिँढीमा केहीबेर सुस्ताए, सिस्नेधाराको पानी पिए / फेरी काठमाडौं ल्याईयो

- राष्ट्रकवि घिमिरेको स्वास्थ्यमा सुधार, रक्तश्राव हुने क्रम रोकियाे

-म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्नेको अनुहार पनि हेर्दिनँः प्रधानमन्त्री ओली

-दुई तिहाइको दम्भ देखाएका छैनौं, देश सर्बसहमतिले अघि बढ्छः प्रधानमन्त्री

-जुम्लामा तारा एयरलाइन्सको विमान ठूलो दुर्घटनाबाट जोखियो, नालामा धसियो

-सिक्लेसदेखि हिमालको फेदीसम्म डेढ अर्ब लागतमा केबलकार बन्ने

-स्मार्ट लाइसेन्स परीक्षाको नतिजा र प्रिन्ट भए/नभएको सूचना एसएमएसबाटै

-गर्भपतन विरोधी क्रिश्चियन प्रचारकहरुको निशानामा नेपाली महिला

-‘पुस्तक बेचेरै वार्षिक दुई–चार लाख डलर कमाउने बाटो खुल्यो’-कृष्ण धराबासी

-५ वर्षभित्रै प्रचण्ड कार्यकारी राष्ट्रपति बन्नेछन् : देवेन्द्र पौडेल

-नेकपालाई उपेन्द्रको जवाफः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान तयार छौं

-काँग्रेसलाई पुरानै पार्टीमा स्थापना गरी विश्राम लिन्छु : सभापति देउवा

-कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, पाँच वर्षभित्रमा प्रतिव्यक्ति आय २१०० डलर पुर्याइने

-काठमाडौंका ३ सय आयोजनाका ठेकेदारमाथि कारबाही सिफारिस

डीएसपी प्रजित केसीलाई गोरेको आश्वासन– म डीआईजी बनाइदिउँला, (अडियो रेकर्ड समेत )

-सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, दुई बेपत्ता

-कोरियाली भाषा परीक्षामा ४७ नक्कली परीक्षार्थी पक्राउ

-४० लाख ९८ हजार ब्लडमनी तिरेर फर्किए थानेश्वर

-‘चीन जोड्ने रेलमार्ग निर्माण यसै वर्ष सुरु हुने

-कतार अदालतद्वारा एक नेपाली अनिल चौधरीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन आदेश

-इंग्ल्याण्डका खेलाडीले परिवारलाई भने- विश्वकप हेर्न रसिया नआउनू

-रुसलाई समेट्नुपर्ने मत राखेपछि जी–७ बैठकमा एक्लिए ट्रम्प

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper