banner
banner

जेठ २६ का समाचारहरु (देशको मायाँ गर्ने समूह)

-नक्सालवादीबाट भारतीय प्रधानमन्त्री मोदीको हत्या योजना बनेको खुलासा ! -हत्याको सड्यन्त्र बाहिरिएसँगै मोदीको सुरक्षाप्रति भारत गम्भीर -रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन सुरु/नेपाल आयो भारतीय टोली -प्रधानन्यायाधीश र अख्तियार प्रमुख नियुक्तीको बाटो खुल्यो -भिआइपीका अनावश्यक सुरक्षाकर्मी अझै फिर्ता भएनन् --कालिमाटीका व्यापारीको बर्गीकरण : ९९ व्यवसायीले पाए रातो स्टीकर -एमके अग्रवालको घरमा प्रहरीको छापा, सुन ओसार्ने ज्याकेट भेटियो -‘बमले खुट्टा गुम्यो तर, देशका लागि केही गर्ने अठोट बाँकी छ’-कांग्रेस नेता नारायण कार्की - अन्तरघातीलाई कारबाही नगर्ने भए पार्टी भंग गरौं : देउवा/ 'पार्टीलाई पुरानै अवस्थामा फर्काएर मात्र विश्राम लिन्छु' -तस्करको जत्थाबाट लुटिए धनुषाका प्रहरी ! चौकी नै घेराउ गरेर ‘क्राइम ब्रान्च’का प्रहरीमाथि हातपात -गृहमन्त्रीको निर्देशनले डराए बदमास ठेकेदार : म्याद सकिनै लाग्दा ‘साइट’मा देखावटी सक्रियता -ललितपुरको दुर्इ स्थानका कुखुरा फर्ममा बर्डफ्लू -प्रधानमन्त्रीको निर्देशनपछि नारायणगढ मुग्लिन सडक चौबिसै घण्टा सञ्चालनमा -अन्ततः फौजदारी अभियोग लागेका सांसद् निलम्बन नगर्ने सहमति/ सांसदको सेवासुविधा रोक्ने व्यवस्थासहित नियमावली पारित हुँदै -भारत लगिँदै गरेका १८ बालबालिका कञ्चनपुर प्रहरीकाे नियन्त्रणमा -कांग्रेस राष्ट्रिय स्वाधीनता र हितका सन्दर्भमा दृढतापूर्वक उभिन सकेन नेकपाको निष्कर्षः कांग्रेस ढुलमुले, सम्झौतापरस्त र आत्मसमर्पणवादी -जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङमा दुर्घटना, एकको मृत्यु, ११ गम्भीर घाइते -सफाइ पाएपछि सागर थापाले भने : अझै राष्ट्रिय टिमबाट खेल्न मन छ -टेक्सासमा पौडी खेल्दा डुबेर नेपाली युवकको मृत्यु, शव ल्याउन समस्या हाम्रो कानुन : १ अर्ब ६८ करोड ठगी, साढे ३ करोड धरौटी बुझाएर जेलबाट रिहा, सन्दर्भ सुधिर बस्नेतको -राजपाले प्रदेश २ को सरकार नछाड्ने, जथाभावी नबोल्न नेताहरुलाई निर्देशन -सुन तस्कर ‘गोरे’ का सहयोगी तिवारी र गणेश लामा विजनेस पार्टनर ! -तातोपानी छिट्टै खुल्छ : परराष्ट्र मन्त्री ज्ञवाली -जिल्ला प्रशासन कार्यालय रुपन्देहीले राष्ट्रिय गानबाट कार्यालयको काम सुरु गरेको छ -पार्टी एकताका लागि राप्रपा (प्र) को कार्यदल गठन -अबरुद्ध उत्तर–दक्षिण लोकमार्ग निर्माण कार्य पुनः शुरु -बीपी राजमार्गमा अब मापदण्ड अनुसारका सवारी मात्र -‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कुनैपनि बहानामा रोक्न नपाईने -‘किमलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिनसक्छु’- डोनाल्ड ट्रंप -सरकारले ६ करोड नयाँ बिरुवा रोप्दै -अवैध क्रसरका कारण २ सय घर जोखिममा, करोडभन्दा बढी राजस्व गुम्यो -राजधानीमा ट्याक्सी चालकको दादागिरी– मिटरमा जान नमान्ने, ट्राफिकलाई खबर गर्दा यात्रुमाथि हातपात -पक्राउ र धरपकड गरे निर्माण रोकेर आन्दोलनमा उत्रने ठेकेदारहरुको चेतावनी -बजेट कार्यान्वयनको योजना बनाउन प्रधानमन्त्रीको निर्देशन -काभ्रे : ८० विद्यार्थी ठगी प्रकरणमा मुछिएका प्रिन्सिपल पक्राउ, विद्यालय खारेज -काठमाडौंका ३ सय आयोजनाका ठेकेदारमाथी कारवाहीको सिफारिस -डीएसपी प्रजित केसीलाई गोरेको आश्वासन– म डीआईजी बनाइदिउँला -सल्लेरी सोलुखुम्बुमा समयमै उपचार नपाउँदा छजना गर्भवतीको मृत्यु -सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ‘फोर्स मार्च’ -कालिकोटका पनि १६ निर्माण व्यवसायीलाई प्रशासनको कारर्बाही

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper