banner
banner

महिलाको ट्याउ ट्याउ बन्द

प्रधानमन्त्रीले ३३ प्रतिशत अधिकारको खोजी गर्ने महिलालाई ट्याउ ट्याउ नगर भनेपछि महिला अधिकारकर्मी, राजनीतिमा लागेका महिलाहरुको मुखबुजो लागेछ । यतिमात्र होइन, ३३ प्रतिशत महिलाको नाम नभए पनि निर्वाचन आयोगले नेकपा दर्ता गरिदिने यो कस्तो संवैधानिक प्रावधान हो । बलमिचाइ सुरु भयो त ? विहे नगरे पनि बच्चा जन्माउन पाउनुपर्छ भन्ने हक खोजिरहेका महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा हार खाएर मौन पो देखिन्छन्, कहा पुगेका महिला अधिकारको आन्दोलन ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper