banner
banner

विवेकशील नागरिकको ५ मूलमन्त्र

शेखर ढुंगेल -
१. सबैले सबैलाई निसंकोच अभिबादन गर्ने गरौ ।
२. सबैले सबै प्रकारको काम गर्नु हुन्छ । कामले कोही सानो ठुलो हुँदैन । 
३. जात धर्म लिंग धनी गरिबको विभेदलाइ मनबाटै हटाई समान ब्यबहार गरौ ।
४. ढोके प्रवृति जस्तो दास मानसिकताबाट माथि उठी निगाह होइन, आफ्नो योग्यता क्षमता इच्छा र समयको आधारमा प्रतिष्पर्धी बनेर उपलब्धि खोजौ आफु भन्दा योग्यको हक खोस्ने काम नगरौ । राम्रो खोज्न राज्यलाई सहयोग गरौ ।
५. म एक बिबेकसिल र देशप्रति जिम्मेवार नागरिक हुँ ‘आज मेरो कारणले अर्को कोही कसैले दु:ख नोक्सानी असुविधा भोग्नु नपरोस । बरु बिना शर्त र स्वार्थ अरुको सेवा गर्ने मौका मिलोस्’ भन्ने सोच प्रत्येक नागरिकले प्रत्यक दिन मनमा राखेर ब्यबहारमा देखाउने काम गरौ । 
हेरौ त अर्को ५ बर्षमा हाम्रो देश नेपाल कस्तो बन्न पुग्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper