banner
banner

मुख्य सचिवलाई १४ हतियारधारीको सुरक्षा

काठमाडौं । गृहसचिव भएर मुख्य सचिव भएर हो अथवा साँच्चै सुरक्षा थ्रेट भएर हो, नेपालको इतिहासमै मुख्य सचिवलाई १४ जना हतियारधारी सुरक्षाकर्मी उपलव्ध गराइएको छ ।
किन ? मुख्य सचिवलाई खतरा कसको ? निजामतीतर्फको उच्चपद हो मुख्य सचिव । तत्कालीन प्रधानमन्त्री देउवालाई भेटीखुश पारेर मुख्यसचिव पड्काउन सफल भएका लोकदर्शन रेग्मीसँग प्रधानमन्त्री चिढिएका छन् र आफ्ना आदेशहरु सचिव प्रेम राईमार्फत  प्रसारित गरिरहेका छन् । तैपनि मुख्य सचिव रेग्मी सूत्र लगाएर प्रधानमन्त्री ओलीको विश्वासपात्र बन्ने प्रयास गरिरहेको खबर छ । प्रम भ्रष्टाचार मुक्तीको कुरा गर्छन्, मुख्यसचिव भ्रष्ट बनाउने कसरतमा लागेका छन् । 
यसअघिका मुख्यसचिवहरु माधव घिमिरे, लीलामणि पौडेल, सोमलोल सुवेदी कसैले लिने हिम्मत नगरेको राज्य सुरक्षा लिएर काम कम गरेर ठूलो देखिने पर्ने रेगमीको अव के होला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper