banner
banner

घर रातो, कथा कालो

काठमाडौं । २०६७ साले निमित्त अख्तियार प्रमुख ललितबहादुर लिम्बु र आयुक्त बेदप्रसाद सिवाकोटी दुबैले दबाब दिएर डिल्लीबजार मालपोत प्रमुखको सातो लिए अनि उनले बाध्य भएर युएन पार्कको नाममा रहेको २ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरिदिए । यसमा मुद्दा परेपछि सर्वोच्च अदालतले लिम्बु र शिवाकोटीमाथि कारवाही गर्न तत्कालीन प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको इजलासले फैसला गरेको थियो । फैसला कता हरायो हरायो ?
रातो घरको कालो कथा अनेक छन्, अख्तियारमा बस्नेले नै अख्तियारको दुरुपयोग गरेर छुट पाएपछि के भन्ने ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper