banner
banner

भौतिक कारवाहीको चेतावनी

काठमाडौं । सुर्खेतबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले स्थानीय जनप्रतिनिधिको राजीनामा मागेको छ भने राजीनामा नदिए भौतिक कारवाही गर्ने चेतावनी दिएको छ ।
चुनावका बेलामा संसदीय चुनावमा सहभागी नहुन फर्मान जारी गरेको नेकपाले अहिले पत्र लेखेर राजीनामा माँगेको हो, राजीनामा नदिए भौतिक कारवाहीको भय देखाएको छ । सुर्खेतमा जारी पत्र पार्टी पार्टीका हाइकमाण्डमा पुगेको छ, राजीनामा कसैले दिएको छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper