banner
banner

यता वाममोर्चा, उता वाम एकता

काठमाडौं । मोहन वैद्य, विप्लव, मोहनविक्रम सिंह, ऋषि कट्टेलसमेतको नेतृत्वको वामपन्थी शक्तिहरु एक हुने क्रममा खुला छलफल गरिरहेका छन् । यता एमाले र माओवादी वाममोर्चाबाट एक पार्टी निर्माणमा लागिरहेका बेलामा यी चार वाम शक्ति एक भए भने संसदीय र वाम राजनीतिमा के होला, तरङ्ग उठेको छ ।
बैद्यका अनुसार सबैसँग खुला छलफल चलिरहेको छ । छिटै पार्टी एकीकरण हुनसक्ने आधार तैयार भएका छन् । मोहन वैद्यका अनुसार– बैचारिक, राजनीतिक, सांगठनिक सबै बिषयमा खुला छलफल चलिरहेको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविका लगायतका विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सघर्षमा जानुपर्ने अहिलेको परिस्थितिले नै हामीलाई एक गराउँदैछ छ भनेर बुझ्दा हुन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper