banner
banner

मेयर भागाभाग

काठमाडौं । सय दिनमा एकसय एक काम गर्छु भनेर राजधानीका जनताको आँखामा धुलो झोकेर चुनाव जितेका एमालेका विद्या सुन्दर शाक्यलाई घेर्न पुगेका नेविसंघ र आमसाधारण देखेर मेयरसाव कार्यालयबाटै भागे ।
नेविसंघ र नागरिकले राजधानीको धुलो र माष्क कांग्रेसकी नेता तथा उपमेयर खड्कीलाई उपहार दिएर फर्कियो । फर्कनु अघि यो समूहले महानगरको ढोकैमा एकघण्टा धर्ना दिएको थियो ।
नेविसंघले भनेको छ– धुवाँ र धुलो नहटेसम्म आन्दोलन जारी रहनेछ । यही समूहले अनावश्यक कर उठाउने, काम नगर्ने, सेवाग्राहीलाई दु:ख दिने, भ्रष्टाचारमा लिप्त हुनेजस्ता आरोप लगाएको थिए । भाग्ने मेयर कति जिम्मेदार ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper