banner
banner

सडकबाटै हिन्दुराष्ट र राजतन्त्र

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सडकबाटै हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको आँधिबेहरी चलाउने बताएका छन् । नेपालगञ्ज पुगेर पूर्वराजासँग भेट गरेर चुनावको जानकारी गराएपछि र पार्टीभित्रै दिलनाथ गिरीजस्ता व्यक्तिले अनैतिक चरित्र देखाएर कमल थापाको विरोध गर्न थालेपछि पार्टीको एजेण्डागत साख र आफ्नो व्यक्तित्वको रक्षा तथा राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि समेत अध्यक्ष थापाले सडकबाटै हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्रको जागरण चलाउने भएका हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper