banner
banner

अदालतमै हल्लाखल्ला

आन्तरिक राजस्वका डाइरेक्टर, कर फस्र्यौट आयोगका सदस्यहरु, जग्गा खरिदमा फसेका आयल निगमका कार्यकारी गोपाल खड्काको पुनवहाली,  एनसेलले तिर्नुपर्ने लाभकर नतिरेकोमा चुप लाग्दै, मुनाफा लैजान पाउने फैसलापछिको ५ अर्वको युनिटी घोटाला काण्डका सञ्चालकको पक्षमा फैसला । यी घटनाक्रमले यतिबेला अदालतमै चर्चा परिचर्चा ह्वात्तै बढेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper