banner
banner

कुन काग, कुन कोइली हो ?

फणिन्द्र नेपाल -
कुन काग कुन कोइली भनेझैं को राष्ट्रघाती को राष्ट्रवादी ?
काग सधैं कराउँछ कोइली वसन्त ऋतुमा मात्र । त्यसैले कुन काग र कुन कोइली हो भन्ने चिन्न वसन्त ऋतु पर्खिनुपर्छ ।
त्यस्तै नेपालको राजनीतिक दलका सबै नेताहरू चर्को स्वरमा राष्ट्रवादको राग अलाप्छन् । यीमध्ये को राष्ट्रवादी हो भन्ने चिन्न यिनीहरूलाई सुगौली सन्धि र सन् १९५० को नेपाल (भारत सन्धिको धारा ८ बिचको सम्बन्धबारेको बहसमा भाग लिन बोलाउनुपर्छ, अनि थाहा भइहाल्छ को कति राष्ट्रवादी हो ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper