banner
banner

कसको कस्तो बानि छ कुन्नि ?

शेखर ढुंगेल -
प्राय मानिसको धारणा छ कि दाँत फोहोर भए श्वास गन्हाउँछ तर मात्र त्यति होइन दाँत फोहोर भए किराले खाएर छिट्टै झर्ने डर मात्र होइन दाँतको नशाको सिधा सम्बन्ध मुटु र मृगौलासम्म हुन्छ त्यसैले दाँतको नियमित र उचित सफाई दाातको सुन्दरता मात्र होइन स्वास्थ्यसित पनि सम्बन्धित छ– 
तसर्थ १. सुत्ने भन्दा पहिले अनिबार्य दाँत सफा गर्नुस् । 
२ (बिहान खाना खाइ सके पछी वा घरबाट निस्कनु अगाडी दाँत सफा गर्नुस् । 
३ (मासु जन्य पदार्थ वा मिठाइ खाए लगत्तै अनुकुल मिलाएर धागोले दाँतको खोच खोच सफा गर्नुस् अनि ब्रस गर्नुस् अनि एन्टी सेप्टिक झोलले मुख–दाँत) सफा गर्नुस् । 
४ हप्ता वा महिनाको एक पटक सुत्नु अगाडी ब्रस गरिसके पछि शुद्ध ल्वाङको तेलले दाातको मसाज (पालिस ) गर्नुस् । नियमित यसो गर्न सक्नुभयो भने पैसा तिरेर दाँत फुस्काउन जानु पर्दैन ।
दाँतले दिर्घ जीवन पाउँछ .....(स्वास्थ्य हितमा जारी ............)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper