banner
banner

देउवा पार्टीमा पनि असफल

आइजीपी, राजदूत, न्यायाधीश नियुक्तीमा किन हस्तक्षेप गरेको भनेर पार्टीको बैठकमा आरोप लागेपछि देउवा इन्तु न चिन्तु हुनपुगेका छन् । चुनावको हारको कारण सभापति आफै हुन् भन्ने आरोप समेत लागेको छ । विरोधी रामचन्द्रमात्र होइन, अन्य सदस्यहरुले समेत कार्यशैलीको आलोचना गरेपछि देउवा पार्टीभित्र नराम्ररी अलोकप्रिय बनेका छज्ञन् । उनको पार्टी र सरकार चलाउने परिपाटीमा सुधार नगरे उनको सभापतित्व धरापमा पर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper