banner
banner

नागरिक राजाको यत्रो स्वागत

काठमाडौं । अचम्म, पूर्वराजालाई फूलैफूल ओछ्याइयो ।
 स्वागतद्वार नै बनाएर स्वागत गरियो । सबै दल,राजावादी, राष्ट्रवादी, आमनागरिक लुँडो बनेर आए र पूर्वराजाको स्वागत गरे । मानौंm राजतन्त्र गएकै छैन ।
रुपन्देही, पाल्पा, नवलपरासी, कपिलवस्तु लगायतका केही जिल्लाका पीठको पूजाआजा, सर्वसाधारणसँग भेटवार्ता गर्न भैरहवा मुकाम पुगेका पूर्वराजालाई जनताले छपक्कै ढाके । पूर्वराजाको यस्तो स्वागत पहिले कहिल्यै देखिएको थिएन । हिलोमा कार्पेट ओछ्याएर विश्वविद्यालय जाने प्रधानमन्त्रीले पनि देखेको हुनुपर्छ– पूर्वराजालाई सडकभरि हातभरि फूल, नेपालको झण्डाको स्वागत ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper