banner
banner

Jammu & Kashmir dispute and Regional Stability” on 05 February

Embassy of Pakistan, Kathmandu
PRESS RELEASE 
Embassy of Pakistan, Kathmandu organized a talk programme / interaction on the topic “Jammu & Kashmir dispute and Regional Stability” on 05 February 2019. The programme was well attended by large segments of Nepalese society including parliamentarians, think thanks, intellectuals, Academicians, media persons and civil society.
05 February is observed as Solidarity Day by the people of Pakistan around the world to express their solidarity with the people of Jammu and Kashmir in support of their right of self determination.
Distinguished speaker; senior journalist, editor and noted scholar, Mr Rajan Karki, said that stressed the need to stop the human right violations by the Indian Occupation Forces and the need to resolve the dispute for peace & stability in the region. Noted scholar, author expert and former Ambassador, Mr Hiranaya Lal Shrestha highlighted the Kashmiri’s right of self determination and to resolve the dispute as per UN resolutions.
Ambassador of Pakistan in his talk drew attention on historical perspective of Jammu and Kashmir dispute. He emphasized dire need for the resolution of the Jammu and Kashmir dispute as per wishes and the UN resolutions. This he said is also imperative for lasting peace in the region. 
Kathmandu
05, February 2019
Message from H.E. Dr. Arif Alvi
President of the Islamic Republic of Pakistan
 
(On the occasion of Kashmir Solidarity Day, 5th February, 2019)
5th February offers an opportunity to pay tribute to the unparalleled commitment of the Kashmiris for the attainment of the legitimate right to self-determination. On this Day, the Government of Pakistan and its people demonstrate to our Kashmiri brothers and sisters and the world-at-large that we have not forgotten the long pending dispute of Jammu and Kashmir; and the struggle of the people of the Indian occupied Jammu and Kashmir (IoK) against woeful Indian occupation.
Behind its false narrative of “killing militants”, India has been trying to justify its terrorism, but has failed miserably. The indifference of the international community to these grave human rights atrocities by India raises doubts in the minds of the Kashmiris hinting at a double standard where every atrocity goes unpunished and every human rights violation uncondemned. It reduces the United Nations Human Rights Charter to mere verbal rhetoric.
The Report of the UN Office of the High Commissioner of Human Rights is a turning point and a watershed moment for the Kashmiri community all over the world. Pakistan supports proposals contained in the Report and calls for the expedited establishment of a Commission of Inquiry to look into the human rights situation in IoK as per the recommendations of the report.
We reassure our Kashmiri brothers and sisters that we will remain consistent in our principled position on Kashmir. The entire Pakistani nation stands with its Kashmiri brethren in their valiant struggle to achieve the legitimate right to self-determination. It is our firm belief that the Kashmiris will succeed in their struggle.
 
यो अवसरमा बुद्धिजीवी हिरण्यलाल श्रेष्ठले काश्मिरी जनताको स्वतन्त्रता आन्दोलनलाई समर्थन गर्दै राष्ट्रसंघमा पारित प्रस्ताव अनुसार काश्मिर समस्या हल गर्नुपर्नेमा जोड दिएका थिए ।
 
र राजन कार्कीले यस अवसरमा दिएको अभिव्यक्ति यस्तो थियो–
फेब्रुअरी ५, २०१९
महामहिम राजदूतज्यू,
अग्रज व्यक्तित्वहरु र, पत्रकार मित्रहरु,
 
इकवाल शायरी–
गुलामी मे नाकाम अति है शमशिरे ना तदवीरे
जो हो जौके यकिन पैदा
तो कट जाति है जन्जिरे ।
 
१. आज हामी अन्याय विरुद्धको, मानवाधिकारको आवाज उठाउन यहाँ भेला भएका हौं । यो अवसर दिएकोमा महामहिम राजदूत महोदय, पाकिस्तानी दूतावास परिवारलाई हार्दिक धन्यवाद ।
 
२. सर फेडरिक बेनेट, बेलायतका पत्रकार, वकिल र सांसद पनि थिए । उनी काश्मिर गए, काश्मिर टुडे पुस्तक लेखे र भारतलाई झकझक्याए– काश्मीरका जनतालाई राष्ट्रसंघमार्फत दिएको बाचा पूरा गर ।
 
३. एमनेस्टी इन्टरनेशनल, विश्वका अधिकारकर्मीहरु हरेक दिन काश्मीर समस्या राष्ट्रसंघको पहलमा समाधान होस् भन्ने आवाज उठाइरहेछन् । तर, काश्मीरी जनता मारिने क्रम जारी छ, सैनिक दमन र आतंक बढ्दैछ ।
भारतका फ्रिडम फाइटर थिए जवाहरलाल नेहरु । उनी भारतका पहिलो प्रधानमन्त्री, जसले १६ वर्ष २८६ दिन भारतको प्रधानमन्त्रित्व चलाए । 
 
४. १९४७ नोभेम्बरमा तिनै प्रधानमन्त्री नेहरुले भनेका थिए– काश्मीरको भाग्य अन्तिममा काश्मीरी जनताले नै निर्णय गर्नेछन् भन्ने कुरा हामीले घोषणा गरिसक्यौं, यस घोषणाको हामी उल्लंघन गर्दैनौं, गर्नै सक्दैनौं ।
काश्मीरमा हाम्रो इच्छा लाद्ने पटक्कै चाहना छैन । अन्तिम निर्णय काश्मीरका जनतालाई नै छोड्ने छौं ।
१९५१ फेब्रुअरीमा नेहरुले भनेका थिए– हामीले काश्मीरका जनता र राष्ट्रसंघलाई बचन दिएका छौं, त्यो बचनमा हामी दृढ छौं । काश्मीरी जनता नै निर्णायक हुन् ।
१९५१ जुलाईमा नेहरुले फेरि भने– काश्मीर बेचबिखन र सरसापट गरिने बस्तु होइन । काश्मीरी भविष्यको निर्णायक काश्मीरका जनता नै हुन् ।
१९५२ को जुनमा नेहरुले फेरि पनि भनेका थिए– जनमत संग्रहपछि काश्मीरी जनताले हामी भारतसँग रहन चाहन्नौं भन्छन् भने त्यो निर्णय मान्न हामी बाध्य छौं । हामीलाई दुःख लागे पनि हामी त्यो निर्णय मान्नेछौं ।
१९५२ को अगस्तमा नेहरुले फेरि भनेका थिए– काश्मीरका जनताले नै उनीहरुको भविष्य निर्धारण गरुन् । हामी करकाप गर्दैनौं । काश्मीरका जनता सार्वभौम छन् ।
 
५. तर, भारतका लागि स्वतन्त्रताको ७३औं वर्ष आउनेवाला छ । काश्मीरीले स्वतन्त्रता पाएनन् । ७३ वर्षमा चौधौं पीएम हुन् नरेन्द्र मोदी । भारत काश्मीरमा सैनिक दमनचक्र चलाइरहेको छ । एकलाख काश्मीर मारिए, दशौं हजार महिलामाथि बलात्कार भयो । आज काश्मीरका घर घरमा सेना पसेर हत्या, बलात्कार, पेलेटगन आतंक फैलाइरहेका छन् । यो बर्बरता भनेको यो क्षेत्र अशान्त पार्ने दुस्चक्र हो ।
यो भारतको बिरोध होइन, भारतीय बिस्तारवादी, हस्तक्षेपकारी नीतिको बिरोध हो । हाम्रो आवाज शान्तिको खोज हो । राष्ट्रसंघको पहलमा काश्मीर समस्या समाधान हुनुपर्छ ।
भारतीय शासकले राष्ट्रसंघमा दिएको बचन पूरा हुनुपर्छ । राष्ट्रसंघले पारित गरेका निर्णयहरुको पालना गर्नुपर्छ । राष्ट्रसंघलाई जिल्ल्याउनु भएन, राष्ट्रसंघलाई अवमान्ना नगरियोस् । राष्ट्रसंघ काश्मीर समस्यामा गम्भीर हुनुपर्छ । राष्ट्रसंघ अव मौन बस्नुहुन्न । राष्ट्रसंघ कमजोर राष्ट्रहरुको संरक्षक हो ।
 
काश्मिरमा इण्डियन शासन बहिष्कार भइरहेछ । प्रत्येक काश्मिरी भारतीय सैनिक यातनाको प्रतिवाद गरिरहेका छन्, ती फ्रिडम फाइटरहरुको अभियानमा हाम्रो नैतिक ऐक्यवद्धता छ ।
यो उपस्थिति काश्मीरीमाथि भइरहेको अत्याचार विरुद्धको मानवीय समर्थन हो ।
 
हामी यत्ति भन्छौं– 
भारत, यस रिजनलाई हिटलरको ग्यास चेम्बरझैं नबनाओस् । राष्ट्रसंघलाई साक्षी राखेर न्यायिक निकास निकालोस् । भारतको सम्मान बढ्नेछ, छिमेकी नेबोर फस्ट भन्ने भारतको नीतिको प्रशंसा हुनेछ । यो क्षेत्रमा शान्ति आउने छ । अन्यथा भारत आणविक शक्ति त बन्ला तर यस क्षेत्रका जनताको, विश्वको घृणापात्र बनिरहनेछ । भारतलाई अनुरोध छ– राष्ट्रसंघलाई दिएको बचनको पालना गर । अल्लामा इकवालले क्या लेखेका छन्–
 
खुदी को कर बुलन्द इतन कि हर तकदिर से पहेले
खुदा बन्दे से खुद पुछे बता तेरी रजा क्या है ।
 
तेरी दुआसे कजा तो बदल नही शक्ति
मगर है इससे ए मुमकिन की तु बदल जाय
 
तेरी दुआ है कि तेरी आरजु पुरी
मेरी दुआ है कि तेरी आरजु बदल जाय ।
 
अन्तमा ः फेरि भन्छौ– नेपालमाथि वा विश्वको कुनै कुनामा अन्याय होस्, नेपाली न्यायका लागि यसैगरी आवाज उठाइरहने छन् । स्वतन्त्रता सेनानी अमर हुन्छन्, काश्मिरी स्वतन्त्रता सेनानीहरुलाई फेरि पनि सलाम छ ।
धन्यवाद ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper