banner
banner

एक नेपाली बहादुरको जन्मोत्सव

काठमाडौं । असार २३ गते नेपालगञ्जमा कतै जयजयकारको नारा लागिरहेको थियो भने शुभकामना दिन जाने महिलाहरु देश बचाउ भनेर चिच्याइ चिच्याइ राजा गुहारी रहेका थिए । ०६५ सालमा गणतन्त्र कार्यान्वयन भएपछि नागार्जुन जंगलवास लखेटिएका ज्ञानेन्द्र, राजसंस्थाको अन्त्य, गाल अवगालको पीडा, अनेकन प्रताडना सहेर पनि जन्मभूमि छाडेनन्, जनताको साथमै उभिरहे । एक बहादुर, धैर्यवान नेपाली । यस्ता ज्ञानेन्द्र शाहलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper