banner
banner

टुडिखेलबाट बुद्ध नेपालमा जन्मेका हुन्

काठमाडौं । द्यगममजब धबक दयचल ष्ल ल्भउब ियो आवाज फागुन १९ गते टुँडिखेलबाट गुञ्जिने भएको छ । टुँडिखेलमा ७५ हजार नेपाली जम्मा भएर यो आवाज घन्काउने र गिनिज बुक अफ रेकर्डस्मा दर्ता गराउने अभियान सुरु भएको छ । सामाजिक सञ्जालमा समेत यही आवाज अहिलेदेखि नै व्यापक प्रचारमा आएको छ, यो अभियान अनुपम आवाज बन्दैछ ।
सरकारले कहिल्यै यतातिर सोचेन, पर्यटन बोर्डले अरवौं खर्च गर्‍यो तर बुद्धको प्रचार यसरी गर्न चाहेन । पहिलोपटक आमनेपालीको तर्फबाट थालिएको यो अभियान सफल हुनुपर्छ, किनकि बुद्धि नेपालमा जन्मेका हुन् । र, बुद्ध
बुद्धको जन्मबारेमा गलत प्रचार गर्ने भारतीय र अमेरिकामा बसेर बुद्ध भारतमा जन्मेको कूप्रचार गर्ने भारतीय फरिद जकारियाजस्तालाई तमाम नेपालीले यो आवाज सुनाउनुपर्छ र पुरातत्व अध्ययनबाट प्रमाणित भइसकेको यो यथार्थ सुनाउन जरुरी छ । लुम्बिनी पारिपट्टी नक्कली लुम्बिनी बनाउने साजिसको समेत टुँडिखेलबाट गुञ्जिने यो आवाजले चिर्न सफल हुनेछ र सम्पूर्ण विश्वले एकपटक फेरि बुद्धि नेपालमा जन्मेका हुन् भनेर विश्वस्त हुनेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper