banner
banner

सुटुक्क क्रिश्चियन पस्यो एमालेमा

काठमाडौं । वाम एकता र एकीकरणको डम्फु फुकेका एमाले र माओवादी केन्द्रका अध्यक्षको सल्लाहमा क्रिश्चियन धर्मप्रचारक भनेर कहलिएका परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई गठबन्धनमा छिराएको मात्र होइन, समानुपातिकतर्फबाट सांसद पक्का गरिएको खबर फैलिएपछि दुबै पार्टीभित्र अनेकन चर्चा सुरु भएका छन् ।
सूर्यचिन्ह अव क्रिश्चियन धर्मप्रचारकले समेत पाएका छन् । यो अनौठो बाम एकता र एकीकरणको कास्टिङे दृश्यले धेरैलाई चकित पारेको छ । यद्यपि यिनै ओलीले करोड बुझेर आफ्नो प्रधानमन्त्रीत्व कालमा यिनलाई मन्त्री बनाएको हल्ला अहिलेसम्म शान्त भएको छैन । यिनले क्रिश्चियन धर्म प्रचारकहरुको बैठकसमेत सिंहदरवारमा राखेका समाचार आएका थिए । के पैसा हुनेले सूर्यचिन्ह पाउन थालेकै हुन् त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper