सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको एक अमेरिकी उच्चस्तरीय संसदीय टोली नेपाल भ्रमणको लागि काठमाडौं आइपुगेको छ, टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधी सभा सदस्य मोन्डेयर जोन्स पनि सामेल हुनुहुन्छ। नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देश बिच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण हो।
A United States Congressional delegation led by Senator Kirsten Gillibrand has arrived in Nepal and includes Senators Sheldon Whitehouse, Cory Booker, Mark Kelly, and Representative Mondaire Jones. Their visit is a testament that Nepal is an important partner to the United States due to our shared democratic values, people-to-people ties, and 75 years of diplomatic partnership. #USNepal75
