banner
banner

नामी क्रिकेटर अफ्रिदी नेपाल आउँदै

पाकिस्तान क्रिकेट टिमका पूर्व क्याप्टेन साहिद अप्रिदी असोज ७ गते नेपाल आउँदैछन् । होटल सोल्टीमा उनको बसाइ हुनेछ । उनले असोज ९ गते र ११ गते काठमाडौं किङ्स एलेभनबाट क्रिकेट म्याद खेल्नेछन् । पत्रकार सम्मेलनमा सहभागी हुनेछन् ।  असोज ८ गते प्रेसिडेन्टसँग भेट गर्ने कार्यसूची रहेको छ ।
विश्वस्तरका क्रिकेटर साहिद अफ्रिदीको नेपाल भ्रमण र क्रिकेट खेलबाट नेपाली क्रिकेटरहरूले खासगरी बलिङ्, ब्याटिङ र फिल्डिङको महत्वपूर्ण ज्ञान लिनसक्ने अनुमान गरिएको छ ।
भ्रमणको अवसरमा हिमालय उडानमा जानेछन्, सुन्दर नेपालको दृश्यवलोकन गर्नेछन् । असोज १० गते दराज, शिवम् सिमेन्ट र बजाज पल्सर, टीभीएस संस्थाहरूमा पनि भिजिट गर्नेछन् । असोज १७ गते उनको फर्कने तय भइसकेको छ । 
Afridi is coming to Nepal on September 23
Former Pakistan cricket team captain Shahid khan Afridi is coming to Nepal on September 23, 2021 via Qatar Airways flight QR 650. Boom Boom Afridi will be staying at Hotel Soaltee and will play first match on September 25 and next match on September 27. During his busy schedule at Kathmandu he will be addressing Kathmandu King XI press conference and also meeting with President on September 24. He will be visiting beautiful Nepal through Mountain Flight and will be attenanding various events of Daraz,  Shivam Cement, and Bajaj Pulsar TVS on September 26 and will back on September 27, 2021.

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper