banner
banner

नेपाल चीन सम्बन्ध विकासमा लागिरहेका प्रेमसागर पौडेल भन्छन्–

नेपालमा तीन सरकार र तीन सेना छन् –१. पहिले केपी अहिले देउवा नेतृत्वको सरकार ।
२. १४ जिल्लामा दलाई लामाको समानान्तर सरकार । ३. क्ष्ल्न्इ को समानान्तर सरकार केन्द्र देखि स्थानीय निकायसम्म ।
१. नेपाली सेना, २. एशिया प्यासिफिक कमाण्डको सेना, ३. भारतीय दूतावास र इण्डियन सेना ।
सधैं इण्डियास“ग राम्रो सम्बन्ध बनाउ भनेर सल्लाह दिने चीनले पटक पटक नेपालको सार्वभौमसत्ता, अखण्डता र स्वतन्त्रताको पक्षमा रहेको बताएपछि ईण्डो–वेष्टर्न अत्तालिएका छन् । चीनले फेरि एकपल्ट नेपाललाई भरोसा दिएको छ ।
भैरेकै पुस्तकबाट–
माओवादी सशस्त्र द्वन्द्व १ फागुन ०५२ देखि ५ मङ्सिर ०६२ सम्ममा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयलको रिपोर्ट मुताबिक १७ हजार ८८६ को मृत्यु र १७ सय ३० बेपत्ता गरी कुल १९ हजार ६१६ जनाको मानवीय क्षति बेहो¥यौ । त्यस्तै ९० हजार भन्दा बढी घरपरिवार बिस्थापित भएका थिए । सन् १९३४ पछि अप्रिल २०१५ मै आएको भूकम्पमा ८७७३ को मृत्यु र २२३०४ घाइते बेहोरिसकेका छौ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper