banner
banner

वाइडेनबाट किन नसिक्ने

काठमाडौं । पद बहालीपछि अमेरिकी राष्ट्रपति जो वाइडेनले भनेका थिए– सय दिन मास्क, कोरोनाको खोप आफ्नो प्राथमिकता हो ।
बाइडेन राष्ट्रपति बनेको ४ महिना भयो, वाचा अनुरूप नै काम गरेर अमेरिकामा कोरोनाको महामारी नियन्त्रण गर्न सफलता हासिल गरेका छन् । पूर्वराष्ट्रपति ट्रम्पले अत्याएको अमेरिका, विभाजित अमेरिकी समाजलाई एउटा हदसम्म आश्वस्त र एकतावद्ध पार्न राष्ट्रपति जो वाइडेनलाई सफलता मिलेको छ ।
प्रयास गरे हुनेरहेछ । नेपाली नेताहरूले लोकतन्त्र त भने, यो सिख व्यवहारमा देखाउन सकेनन् र नेपाल बढ्दो संकट र अराजकतातर्फ उन्मुख भइरहेको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper