banner
banner

किम इल सुङको जन्मजयन्ती

काठमाडौं । अप्रिल ५, चैत २३ गते Nepaes Association For Soporting Sogun Policy संस्थाले उत्तर कोरियाका संस्थापक नेता कमरेड किम इल सङको १०९ आौ जन्म जयन्तीको उपलक्ष्यमा श्रद्धाञ्जलीसभा आयोजना ग¥यो । यो संस्थाका अध्यक्ष मानिक लामाको अध्यक्षतामा र नेपालका लागि कोरियाका राजदूत कमरेड जो योङ मानकोको प्रमुख आतिथ्यमा सम्पन्न स्मृतिमा कार्यक्रममा कमरेड किम इल सङ प्रति श्रध्दान्जली अर्पण तथा सम्मान प्रकट गर्न सांसद नविना लामा, मञ्जुरत्न शाक्य, धर्मेन्द्र बास्तोला, दिनानाथ शर्मा, हस्तबहादुर केसी, मानिक लामा, डा.सुरेन्द्र केसी, राजदूत जो याङ मान, उत्तर कोरिया दूतावासका काउन्सिलर किम, कर्मचारी पेकलगायतका अतिथि र अन्य पाहुनाहरु उपस्थित थिए । कार्यक्रम फणिन्द्र पन्तले सञ्चालन गर्नुभएको थियो ।
यस कार्यक्रम सन्दर्भमा संस्थाका अध्यक्ष मानिक लामाले लेखेका छन्–

We have just organised "Talk Programme & Film Show" on the Occasion of the 109th Birthday Anniversary of "Great Leader Comrade Kim Il Song " which just held in Hardik Hotel in Bag Bazar, Kathmandu dated on 5th April 2021.
He was dedicated his whole life to People and Nation.
So,We are definitely always remembering and condolening to Great Leader Comrade Kim Il Song.

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper