banner
banner

नेपालका टाउकामाथि यी कुन नेपाली हुन् ?

काठमाडौं । माधव कुमार नेपाल, पार्टी अध्यक्ष केपी ओलीसँग बस्न नसक्ने भनेर छुट्टै भेला गराउँदै नयाँ पार्टी खोल्ने संगठन गर्दैछन् । यस्तै सभामा माधवकुमार नेपालले क्रान्तिकारी भाषण गरेर ओलीको आलोचना गरे । तर माधव नेपालको टाउको माथि विदेशी नेताको फोटो छ । अर्थात्, उनी न नेपाली माटो वा व्यक्तित्वमा गौरव गर्न सक्दैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper