banner
banner

अमेरिकी पिसकोरको ६०औं वार्षिकोत्सव

नेपालमा अमेरिकी पिसकोर स्थापना भएको पनि ६० वर्ष पुगिसकेछ । नेपालको कृषि, सूचना र स्वास्थ्यलगायतका क्षेत्रमा पिसकोरको उपलव्धि उल्लेखनीय रहेको छ । पिसकोरको वार्षिक उत्सव भव्यताका साथ मनाउँदै र खुशी व्यक्त गर्दै अमेरिकी दूतावासले भनेको छ– ‘पिसकोर स्थापनाको ६०औं बार्षिकोत्सव मनाउँदै गर्दा हामी तपाईंहरूलाई नेपालका ग्रामीण समुदायमा शिक्षक र स्वयंसेवकको रूपमा पिसकोर स्वयंसेवकहरूले पु¥याउनुभएको सेवा मात्रै नभएर शोधकर्ता तथा पर्यटकको रूपमा आफ्ना तस्वीरहरू मार्फत वहाँहरूले प्रस्तुत गर्ने पुरानो नेपाली संस्कृति, जीवनशैली पनि स्मरण गराउन चाहन्छौं । आज हामी तपाईंहरूलाई १९६० र ७० को दशकका प्रदेश एकका जिल्लाहरूमा पु¥याउन चाहन्छौं ।As we celebrate the 60th anniversary of the Peace Corps, we not only honor the extraordinary work the volunteers do day in and day out across hundreds of rural communities in Nepal but also how well they have documented NepalÚs rich tapestry of cultures and lifestyles as travelers and researchers throughout the decades. Today, letÚs visit Province 1 districts in the 1960s and 70sÛ Th description of the photos and the years took are mentioned in the captions. All pictures were taken by Peace Corps Nepal volunteersÛ What amazing memories and moments to capture.

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper