banner
banner

नेपाल–चीन सम्बन्ध सुधार्दै प्रेमसागर पौडेल

नेपाल–चीनवीचको सम्बन सुधार्न लागिपरेका व्यक्तित्व हुन् प्रेम सागर पौडेल । नेपालको हक र हिलाई प्रमुखता दिने पौडेल एकचीन नीतिमा दायाँवायाँ नगरौं भन्ने सुझाव दिनुहुन्छ ।
वहाँ भन्नुहुन्छ– एक कार्यकाल भ्रष्टाचार बन्दै गर, त्यसपछि अनैतिक काम गर्र्नै पर्दैन । आइतवार कोरोना रोकथामका लागि चीनले पठाएका स्वास्थ्य सामाग्री राजदूतले नेपाललाई हस्तान्तरण गरेपछि वहाँले भन्नुभयो– चिनियाँ राजदूतावास, अलिबाबा र ज्याकमा फाउन्डेसनले उपलब्ध गराएका सबै सामाग्री नेपाली जनताका लागि उपलब्ध गराइएको सहयोग हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper