banner
banner

राष्ट्रपति अघि विदेशमन्त्री आउँदै

आइतवार, चिनियाँ विदेश मन्त्री वाङ यी २ दिने भ्रमणका लागि काठमाडौं उत्रने छन् । उनले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतसँग भेटवार्ता गर्नेछन् । स्रोत भन्छ– चीनका राष्ट्रपति असोज अन्त्यमा विदेश भ्रमणमा निस्कनेछन् । त्यही मौकामा नेपाल भ्रमणलाई पनि उनले महत्वमा राखेका छन् ।
नेपालमा चीनको पनि चासो छ भन्ने यो भ्रमणले नेपालको व्यक्तित्व र साहस दुबै बढ्ने पक्का छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper